दफा १५
राष्ट्रिय समाचार समिति ऐन, २०१९ मा संशोधन

राष्ट्रिय समाचार समिति ऐन, २०१९को,–
(१) प्रस्तावनाको तेस्रो हरफमा रहेको “अधिराज्यमा” भन्ने शब्दको सट्टा “नेपालमा” भन्ने
शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।